यी हुन् जेनजी आन्दोलनका ४५ सहिद (नामसहित)
१७ कार्तिक २०८२, सोमबार १८:०३

काठमाडौँ । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ४५ जनालाई सहिद घोषणा गरेको हो । गृह मन्त्रालयले सोमबार नै सहिदहरूको सूची सार्वजनिक गरेको छ ।
gen (1)












