हरियो लसुनको भाउ १०० रुपैयाँले सस्तियो, अरु तरकारीको कति?

१८ कार्तिक २०८२, मंगलवार ०८:३७

काठमाडौं । कालीटमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

जसअनुसार अघिल्लो दिनको तुलनामा हरियो लसुनको भाउ किलोमै झण्डै ३१ प्रतिशत (१०० रुपैयाँ) ले सस्तिएर २२६ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

त्यसैगरी आज हरियो धनियाँ १७ प्रतिशत, चमसूरको साग १९ प्रतिशत, रायो साग २३ प्रतिशत, बरेला २७ प्रतिशत, बन्दा १५ प्रतिशत र सानो लोकल गोलभेंडा १६ प्रतिशतले सस्तिएको छ।
हेरौं हिजो र आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*