यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ (मूल्यसूची)

१९ कार्तिक २०८२, बुधबार ०८:२४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा २५ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, तने बोडी १६० रुपैयाँ र लोकल घिउ सिमी ७० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी तीते करेला ९० रुपैयाँ, परवर ७० रुपैयाँ, लौका ४० रुपैयाँ, भिण्डी ९० रुपैयाँ, बरेला २० रुपैयाँ, इस्कूस १० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ र डल्ले च्याउ २८० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउमा किनबेच भइरहेको छ।
यस्तो छ आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*