बजार घट्दा पनि यी १० कम्पनीका लगानीकर्ता कमाए सर्वाधिक

२० कार्तिक २०८२, बिहीबार १५:१३

काठमाडौँ । शेयर बजार आज दोहोरो अकंले घट्न पुगेको छ । बजार ओरालो लाग्दा पनि केहि कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.९९ अकंले घटेर २५९४.४२ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड ८ लाख १४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३४ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । दरमखोला हाइड्रो इनर्जी र मैलुङ्ग इनर्जीको शेयरमा सर्किट लागेको हो । साथै, मानुषि लघुवित्तको ५.९० प्रतिशत, बेष्ट फाइनान्सको ५.११ प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*