स्ट्यान्डर्ड चार्टर्ड बैंक सञ्चालकमा विद्या कुमार, अडिट समितिको नेतृत्व पनि सम्हाल्ने

२० कार्तिक २०८२, बिहीबार १६:४१

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको सञ्चालकमा प्रवर्द्धक स्ट्यान्डर्ड चार्टर्ड बैंक यूकेको प्रतिनिधित्व गर्दै विद्या कुमार नियुक्त भएकी छन्।

अन्कुर खुरानाले छाडेको पदमा नियुक्त भएकी कुमारले आगामी २०२५ नोभेम्बर ५ देखि औपचारिक रुपमा जिम्मेवारी सम्हाल्ने बैंकले जनाएको छ। उनी सञ्चालक समितिका सदस्यसँगै बोर्ड अडिट समितिको अध्यक्षको भूमिकामा पनि रहनेछिन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*