त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल किन भयो बन्द ?

२२ कार्तिक २०८२, शनिबार १९:०७

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध भएको छ । रन–वेको बत्तिमा समस्या भएपछि उडान अवरुद्ध भएको हो ।

काठमाडौं विमानस्थल स्रोतका अनुसार अहिले प्राविधिक समस्या समाधानको प्रयास भइरहेको छ ।

अन्तर्राष्ट्रिय उडानका जहाजहरू होल्ड गराइएको छ । आन्तरिक उडानका जहाजहरू विमानस्थलमै रोकिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*