यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

२३ कार्तिक २०८२, आईतवार ०६:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १४१.५६ रुपैयाँ र बिक्रीमूल्य १४२.१६ रुपैयाँ निर्धारण भएको छ।

यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९१.७४ रुपैयाँ र बिक्रीदर ९२.१३ रुपैयाँ, एक सिंगापुर डलरको खरीददर १०८.६७ रुपैयाँ र बिक्रीदर १०९.१४ रुपैयाँ र १० जापानिज येनको खरीददर ९.२५ रुपैयाँ र बिक्रीदर ९.२९ रुपैयाँ कायम भएको छ।

त्यसैगरी एक यूएई दिरामको खरीदमूल्य ३८.५४ रुपैयाँ र बिक्रीमूल्य ३८.७० रुपैयाँ, एक मलेसियन रिंगिटको खरीदमूल्य ३३.९० रुपैयाँ र बिक्रीमूल्य ३४.०४ रुपैयाँ र १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.७० रुपैयाँ र बिक्रीमूल्य ९.७४ रुपैयाँ तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*