यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

२३ कार्तिक २०८२, आईतवार ०८:५१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ४५ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, तने बोडी १६० रुपैयाँ, लोकल घिउ सिमी १०० रुपैयाँ र घिरौला ७० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउ तोकिएको छ।

त्यसैगरी लौका ६० रुपैयाँ, हरियो डल्ले फर्सी ६० रुपैयाँ, इस्कुस १० रुपैयाँ, तोरीको साग ७० रुपैयाँ, कन्य च्याउ २५० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ र चमसूरको साग १५० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*