नेपाल फाइनान्सकी स्वतन्त्र सञ्चालक रोजिना श्रेष्ठले दिइन् राजीनामा

२३ कार्तिक २०८२, आईतवार १०:४२

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडकी स्वतन्त्र सञ्चालक रोजिना श्रेष्ठले आफ्नो व्यक्तिगत कारण देखाउँदै सञ्चालक पदबाट राजीनामा दिएकी छिन्।

संस्थाको कात्तिक २१ गते शुक्रबार दिउँसो बसेको ४०६औं सञ्चालक समितिको बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो। कम्पनीले सो निर्णय तत्काल लागू हुने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*