कालीमाटीमा तरकारीः इस्कुस २०, काउली ९० रुपैयाँ किलो

२४ कार्तिक २०८२, सोमबार ०८:४०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ३१ रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, इस्कुस २० रुपैयाँ, र तने बोडी १६० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउ तोकिएको छ।

त्यसैगरी लोकल घिउ सिमी १४० रुपैयाँ, चिचिण्डो ९० रुपैयाँ, घिरौला १२० रुपैयाँ, भिण्डी ११० रुपैयाँ, बरेला ५० रुपैयाँ, तोरीको साग ७० रुपैयाँ, कन्य च्याउ २२० र डल्ले च्याउ ३५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*