महँगियो सुनको मूल्य, मंगलबार प्रतितोला कति ?

२५ कार्तिक २०८२, मंगलवार १०:५४

काठमाडौँ । सुनको मूल्य बढेको छ । नेपाल बजारमा आज सुन तोलामा चार हजार ९०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला दुई लाख ४६ हजार ४०० रुपैयाँ पुगेको हो ।

आज चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १७० रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*