सोलु हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति
२५ कार्तिक २०८२, मंगलवार १६:४०

काठमाडौँ । सोलु हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्कासनका लागि कात्तिक २४ गते अनुमती दिएको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २ करोड कित्ता शेयर कित्ता शेयर निष्कासनको अनुमति पाएको हो ।













