यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ (मूल्यसूची)

२७ कार्तिक २०८२, बिहीबार ०८:३६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ३५ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, लोकल घिउ सिमी १३० रुपैयाँ, तीते करेला १२० रुपैयाँ र लौका १०० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी परवर ८० रुपैयाँ, बरेला ४० रुपैयाँ, तोरीको साग ९० रुपैयाँ, बकूला १५० रुपैयाँ, कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ र बकुला १५० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*