महङ्गीयो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
२७ कार्तिक २०८२, बिहीबार १०:५०

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार ९०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा १७० रुपैयाँले बढेर प्रतितोला ३ हजार ३४५ रुपैयाँ पुगेको छ ।













