बिहीबार यी पाँच कम्पनीमा लाग्यो सकारात्मक सर्किट

२७ कार्तिक २०८२, बिहीबार १५:१२

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । आ नेप्से परिसूचक ०.३१ अंकले बढेर २५४४.९१ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा विभिन्न सेक्टरका पाँच कम्पनीहरुमा सकारात्मक सर्किट लागेको छ । जसमा माबिलुङ इनर्जी, स्वीतगंगा हाइड्रोपावर, सागर डिस्टीलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केवलकार लगायतको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*