बजार घटेपनि यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
३० कार्तिक २०८२, आईतवार १५:१२

काठमाडौँ । शेयर बजार ओरालो लागेको छ । बजार आज राताम्य भएपनि केहि कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१५ अकंले घटेर २५४०.५७ बिन्दुमा कायम भएको छ। आज ३३७ कम्पनीको ७९ लाख ५७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
चार कम्पनीको शेयरमा सकारात्म सर्किट लागेको छ । आज सागर डिष्टिलरी, भुगोल हाइड्रो, बन्दिपुर केवलबार र नबिल बैंक डिबेञ्चर २०८५ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यी सर्वाधिक बढ्ने १० कम्पनीहरु














