सिद्धार्थ बैंकले शेयरधनीको बैंक खातामा पठायो लाभांश

३० कार्तिक २०८२, आईतवार २१:२३

काठमाडौं । सिद्धार्थ बैंकले साधारण सभा सकिएको दिन शेयरधनीको बैंक खातामा पठाएको छ ।

बैंकले कात्तिक आज भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साधारणसभा गरेको थियो ।

सभाले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५।५३ प्रतिशत नगद लाभांश ९कर समेत० गरी कुल १०।५३ प्रतिशत लाभांश पारित गरेको थियो । त्यो मध्ये कर कटाएर नगद लाभांश शेयरधनीको बैंक खातामा राखिदिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*