यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

१ मंसिर २०८२, सोमबार ०८:४८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ४० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, भन्टा ८० रुपैयाँ, मटरकोशा १४० रुपैयाँ, लौका ९० रुपैयाँ र लोकल परवर १०० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी घिरौला १२० रुपैयाँ, बरेला ५० रुपैयाँ, इस्कुस २० रुपैयाँ, रायोको साग १२० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ, बकुला १४० रुपैयाँ, कन्य च्याउ २०० रुपैयाँ र डल्ले च्याउ ३५० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउ तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*