यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनीहरु
१ मंसिर २०८२, सोमबार १५:०६

काठमाडौं । शेयर बजार आज उकालो लागेको छ । कम्पनीहरुको वित्तिय विवरण प्रकाशन पश्चात् लगानीकर्ताहरुमा केही उत्साह देखिएको छ।
आज साहस उर्जाको सर्वाधिक कारोबार भएको छ।
आज एनआरएन इन्फ्रास्टक्चर र उत्कृष्ट लाभांश घोषण गरेको शिवम सिमेन्टसको पनि आज सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, राद्यी जलविधुतको, युनियन हाईड्रोपावर, वुटवल पावर, सिईडिबी होल्डिङ्ग, लक्ष्मी सनराइज बैंक, माउन्टेन इनर्जी र सर्वोत्तम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ।














