साहस उर्जा सहित यी कम्पनीको टप टेन कारोबार
२ मंसिर २०८२, मंगलवार १५:०३

काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुको पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक हुन थालेसँगै शेयर मार्केट उकालो यात्रामा बढ्न थालेको छ ।
साहस उर्जाको शेयर निरन्तर दुई दिनदेखि सर्वाधिक कारोबारको लिष्टमा आईरहेको छ।
त्यस्तै, वरुण हाईड्रोपावर, माउन्टेन इनर्जी, सिनर्जी पावर, निफ्रा, राद्यी विधुत, वुटवल पावर, शिवम सिमेन्टस, एनआएन इन्फ्रास्टक्चर र युनियन हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ।














