मंगलबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक, कुनले कति ?

२ मंसिर २०८२, मंगलवार १५:११

काठमाडौँ । शेयर बजार आज बढेको छ । बजार बढ्दा अधिकांश कम्पनीको शेयर मूल्यमा सुधार देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८० अकंले बढेर २५६४.१६ बिन्दुमा कायम भएको छ । आज ३४५ कम्पनीको ९१ लाख ९५ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६ करोठ ५६ लाख १२ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन चार कम्पनीको शेयरमा सर्किट लागेको छ । सागर डिष्टिलरी, बुङ्गल हाइड्रो, झापा इनर्जी र बन्दिपुर केवलकारको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*