बजार घटेपनि ८ कम्पनीको शेयरमा सकारात्मक सर्किट

३ मंसिर २०८२, बुधबार १५:१३

काठमाडौँ । शेयर बजार आज ओरालो लागेको छ । बजार घटेपनि केहि कम्पनीको शेयर मूल्य भने उच्च अकंले बढेको हो ।

बुधबार ८ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

मैलुङ्क इनर्जी, दरमखोला हाइड्रो, सागर डिष्टिलरी, हिम स्टार उर्जा, बुङ्गल हाइड्रो, सान्भी इनर्जी, बन्दिपुर केवलकार र झापा इनर्जीको शेयरमा सर्किट लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*