अमेरिकी डलरको भाउ घट्यो, अरु मुद्राको विनिमयदर कति?

४ मंसिर २०८२, बिहीबार ०६:३१

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको भाउ ३ पैसाले घटेर खरीदमूल्य १४१.४५ रुपैयाँ र बिक्रीमूल्य १४२.०५ रुपैयाँ कायम भएको छ।

यस दिन एक क्यानेडियन डलरको खरीददर १००.९९ रुपैयाँ र बिक्रीदर १०१.४२ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.०६ रुपैयाँ र बिक्रीदर ९.१० रुपैयाँ र एक साउदी अरेबियन रियालको खरीददर ३७.७२ रुपैयाँ र बिक्रीदर ३७.८८ रुपैयाँ तोकिएको छ।

त्यसैगरी एक यूएई दिरामको खरीदमूल्य ३८.५१ रुपैयाँ र बिक्रीमूल्य ३८.६७ रुपैयाँ, १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.६४ रुपैयाँ र बिक्रीमूल्य ९.६८ रुपैयाँ र एक हङकङ डलरको खरीदमूल्य १८.१६ रुपैयाँ र बिक्रीमूल्य १८.२४ रुपैयाँ निर्धारण गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*