साहस उर्जामा लगानीकर्ता झुम्मिए, यी १० कम्पनीको सर्वाधिक कारोबार

४ मंसिर २०८२, बिहीबार १५:०४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) आज पनि ओरालो लागेको छ। साताको अन्तिम कारोबारको दिन लगानीकर्ताहरुले शेयर बजार बढ्ने अपेक्षा गरेपनि आज बजार बढ्न भने सकेन ।

शेयर बजार ओरालो लाग्दा पनि साहस उर्जाको शेयर खरिद बिक्रिमा लगानीकर्ताहरुको उत्साह देख्न सकिन्छ ।

त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंक, बरुण हाईड्रोपावर, युनियन हाईड्रोपावर, राद्यी विद्युत्, नेपाल रि, देर्दी खोला, श्वेत गंगा, बुंगल हाईड्र्रोपावर र शिवम् सिमेन्टसको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*