चार कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी लगानीकर्ता भए मालामाल
४ मंसिर २०८२, बिहीबार १५:११

काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ। बजार घटेपनि आज केहि कम्पनीको शेयर मूल्यमा उच्च सुधार देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.९३ अकंले घटेर २५६०.१५ बिन्द भएको छ । आज ३२८ कम्पनीको १ करोड ४ लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।
बिहिबार ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । धौलागिरी लघुवित्त, बन्दिपुर केवलकार, जापा इनर्जी र सागर डिष्टिलरीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक:














