दुई कम्पनीको शेयर मूल्य समायोजन

४ मंसिर २०८२, बिहीबार १६:४८

काठमाडौं । नेप्सेमा आज दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ।

आज सोल्टि होटल र साहस उर्जाको शेयर मूल्य समायोजना भएको छ ।

साहस उर्जाको २१ प्रतिशत बोनस शेयरको आधारमा शेयर मूल्य समायोजना गरी ५५३ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।
त्यस्तै, सोल्टि होटलको १५ प्रतिशत बोनस शेयरको आधारमा शेयर मूल्य समायोजन गरी ४७४ रुपैयाा ७८ पैसा कायम गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*