अमेरिकी डलरको भाउ बढ्यो, अरु मुद्राको विनिमयदर कति?

५ मंसिर २०८२, शुक्रबार ०६:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ १९ पैसाले बढेर एक डलरको खरीददर १४१.६४ रुपैयाँ र बिक्रीदर १४२.२४ रुपैयाँ कायम भएको छ।

यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९१.७६ रुपैयाँ र बिक्रीदर ९२.१५ रुपैयाँ, १० जापाजिन येनको खरीददर ९ रुपैयाँ र बिक्रीदर ९.०३ रुपैयाँ र एक चाइजिन युआनको खरीददर १९.९१ रुपैयाँ र बिक्रीदर १९.९९ रुपैयाँ तोकिएको छ।

त्यसैगरी एक कतारी रियालको खरीदमूल्य ३८.८६ रुपैयाँ र बिक्रीमूल्य ३९.०२ रुपैयाँ, एक मलेसियन रिंगिटको खरीदमूल्य ३४.०८ रुपैयाँ र बिक्रीमूल्य ३४.२२ रुपैयाँ र १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.६४ रुपैयाँ र बिक्रीमूल्य ९.६८ रुपैयाँ निर्धारण भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*