एनएमबि बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

७ मंसिर २०८२, आईतवार १०:२९

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस र ५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश गरी १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*