आज यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
८ मंसिर २०८२, सोमबार १५:२३

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार पुन उकालो यात्रामा तय गरेको छ।
आज झापा इनर्जी, सागर डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, बन्दीपुर, स्वस्तिक लघुवित्त, श्री नगर, सिद्धार्थ प्रिमियम, सूर्यज्योति लाइफ, जोशी हाईड्रोपावर, सन नेपाल लाइफ, हिम स्टारका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् ।














