फस्र्ट माईकोफाइनान्सको संस्थापक शेयर बिक्रिमा
९ मंसिर २०८२, मंगलवार १०:३९

काठमाडौं । फस्र्ट माईकोफाइनासले संस्थापक शेयर बिक्रिमा ल्याएको छ ।
कम्पनीले तीन जनाको नाममा रहेको १ लाख ८६ हजार ४ सय ३३ कित्ता संस्थापक शेयर बिक्रिमा ल्याएको हो ।
कम्पनीको शेयर प्रतिकित्ता न्यूतमक शेयर मूल्य २ सय रुपैयाँ रहेको छ।













