यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो, कुनको कति ?

९ मंसिर २०८२, मंगलवार १५:१४

काठमाडौँ । शेयर बजारमा आज पनि सुधार आएको छ । पछिल्लो समय बजारमा निरन्तर रौनक देखिन थालेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अकंले बढेर २६५५.९९ बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको १ करोड १९ लाख ७६ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

आज तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । झापा इनर्जी, सागर डिष्टिलरी र श्रीनगरको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*