श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सद्वारा लाभांश घोषणा

९ मंसिर २०८२, मंगलवार १६:४६

काठमाडौँ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । कमपनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंगलबार ३ बजे बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र फाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*