बोटलर्स नेपालले बनायो शेयरधनीको हात रित्तो
११ मंसिर २०८२, बिहीबार १०:०८

काठमाडौं । बोटलर्स नेपाल लिमिटेडको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
बैठकले गत आवको तर्फबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्नेछ र कम्पनीको ४७औं वार्षिक साधारणसभा आउँदो पुस २३ गते गर्ने र यसका लागि पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।
1764158228993












