बोटलर्स नेपाल तराईले पनि लाभांश नबाँड्ने

११ मंसिर २०८२, बिहीबार १०:१५

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

बैठकले गत आवको तर्फबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्नेछ र कम्पनीको ३९औं वार्षिक साधारणसभा आउँदो पुस २३ गते गर्ने र यसका लागि पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। बोटलर्स नेपाल लिमिटेडले पनि लाभांश नबाँड्ने निर्णय गरेको छ।

1764158401508

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*