यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ (मूल्यसूची)

१२ मंसिर २०८२, शुक्रबार ०८:३९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सानो लोकल गोलभेंडा ८० रुपैयाँ, लोलक बन्दा ५० रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, लोकल गाजर १४० रुपैयाँ र लोकल सेतो मुला २५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी तने बोडी १६० रुपैयाँ, मकै बोडी ७० रुपैयाँ, तीते करेला १२० रुपैयाँ, बरेला ७० रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ, बकूला १४५ रुपैयाँ, कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ र तरुल ७५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यका दरले किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*