यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

१४ मंसिर २०८२, आईतवार ०६:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १४२.८४ रुपैयाँ र बिक्रीमूल्य १४३.४४ रुपैयाँ निर्धारण भएको छ।

त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९३.२० रुपैयाँ र बिक्रीदर ९३.५९ रुपैयाँ, एक सिंगापुर डलरको खरीददर ११०.०१ रुपैयाँ र बिक्रीदर ११०.४७ रुपैयाँ र १० जापानिज येनको खरीददर ९.१४ रुपैयाँ र बिक्रीदर ९.१८ रुपैयाँ तोकिएको छ।

त्यसैगरी एक यूएई दिरामको खरीदमूल्य ३८.८९ रुपैयाँ र बिक्रीमूल्य ३९.०५ रुपैयाँ, एक मलेसियन रिंगिटको खरीदमूल्य ३४.५७ रुपैयाँ र बिक्रीमूल्य ३४.७१ रुपैयाँ र १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.७१ रुपैयाँ र बिक्रीमूल्य ९.७५ रुपैयाँ कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*