कालीमाटीमा तरकारीः गोलभेंडा ८५, काउली ६० रुपैयाँ किलो

१४ मंसिर २०८२, आईतवार ०८:२९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ८५ रुपैयाँ, लोकल बन्दा र स्थानीय काउली ६० रुपैयाँ र लोकल घिउ सिमी १२० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी तीते करेला १०० रुपैयाँ, परवर ९० रुपैयाँ, घिरौला १२० रुपैयाँ, बरेला ७० रुपैयाँ, इस्कुस २० रुपैयाँ, तोरी र रायोकोे साग ६० रुपैयाँ, कन्य च्याउ २०० रुपैयाँ र डल्ले च्याउ ३३० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउ तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*