नेपाल फाइनान्सले शेयरधनीलाई लाभांश नदिने

१४ मंसिर २०८२, आईतवार १०:०७

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको मंसिर १२ गते बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ।

बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी सोको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र शेयरधनीहरूलाई कुनै लाभांश वितरण नगर्ने निर्णय भएको कम्पनी सचिव विष्णु प्रसाद गौतमले जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*