संस्थागत मुद्दती निक्षेपमा १ प्रतिशत ब्याजदर कम राख्नुपर्ने व्यवस्था हट्यो

१५ मंसिर २०८२, सोमबार १०:५७

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको तुलनामा कम्तीमा १ प्रतिशत बिन्दुले कम राख्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिने भएको छ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२र८३ का लागि जारी गरिएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत यस्तो व्यवस्था संशोधित गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*