व्यक्तिगत अधिविकर्ष कर्जाको सीमा १ करोड पुग्यो

१५ मंसिर २०८२, सोमबार ११:११

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष कर्जाको सीमा ५० लाखबाट वृद्धि गरी १ करोड गरिने भएको छ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत यो व्यवस्था लागू हुने भएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*