मेयर बालेन साहलाई पितृ शोक, बुवा रामनारायण साहको निधन

१५ मंसिर २०८२, सोमबार १२:४४

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ। उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्नमा निधन भएको हो।

उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । रामनारायणलाई पिसाबसम्बन्धी संक्रमण देखा परेको थियो जसको असर मस्तिष्कमा समेत देखिएको थियो ।

उपचारका क्रममा सोमबार मध्याह्न रामनारायणको निधन भएको जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*