सोमबार यी १० कम्पनीका शेयरधनीहरु भए मालामाल

१५ मंसिर २०८२, सोमबार १५:१२

काठमाडौँ । साताको दोस्रो दिन समेत शेयर बजार ओरालो लागेको छ । बजार ओरालो लाग्दा समेत केहि कम्पनीको शेयर मूल्य भने सुधार देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.२८ अकंले घटेर २६४५.२४ बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको १ करोड ८ लाख ६० हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड ६३ लाख रुपैयाँको कारोबार भएको हो ।

आज चार कम्पनीको शेयरमा सर्किट लागेको छ । सोमबार सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगरको शेयरमा सर्किट लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*