हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा १५ वर्षभन्दा बढी सेवा दिने ३६ कर्मचारीलाई दिर्घ सेवा सम्मान

१६ मंसिर २०८२, मंगलवार १५:२३

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले १५ वर्षभन्दा बढि सेवा प्रदान गरेका ३६ जना कर्मचारीलाई दिर्घ सेवा सम्मान पनि गरेको छ । कम्पनीले ३२ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठसहित केन्द्रीय कार्यालयमा कार्यरत रमनजुलु नाइडु, रतन कुमार लामा, रोशन कुमार श्रेष्ठ, बच्चुराम खड्का, निरजमानसिंह प्रधान, सुदर्शन श्रेष्ठ, अनुज लाखे, शिव प्रसाद श्रेष्ठ र मनोहर अधिकारी रहेका छन् ।

साथै, अञ्जु तुलाधर श्रेष्ठ, गिहेन्द्रमान डंगोल, रवि डंगोल, रवि डंगोल, देभेन्द्र खड्का, सुविन्द्र श्रेष्ठ, अमृत श्रेष्ठ, पुनम महर्जन, पूर्णिमा श्रेष्ठ, निर्जला लिम्बु सुब्बा, तेज कुमार महर्जन, सञ्जय रत्न डंगोल, दिवेश कायस्थ, सिजन श्रेष्ठ, सुजाता खतिवडा, किशोर महर्जन, विदुर तिमल्सिना, सिताराम कँडेल, खगेश्वर भट्टराई, राधेश्याम खड्गी, कालुसिंह तामाङ, सविना देउला, सिता रिजाल, रुपा धल, सुभद्रा केसी, जिवन्ती श्रेष्ठ र केशव श्रेष्ठलाई दिर्घ सेवा सम्मान प्रदान गरीएको हो ।

साथै, इन्स्योरेन्सको बागमती शाखाले पनि १५ वर्षभन्दा माथि अनवरत सेवा गर्ने २५ जना कर्मचारीलाई सम्मान गरेको थियो । सम्मानित हुनेमा धर्मराज थापा, किशोर श्रेष्ठ, बिप्लिका जोशी, पूर्णकुमारी श्रेष्ठ, सुजन श्रेष्ठ, रुजिना जोशी, सुनिता श्रेष्ठ, रजनिस महर्जन, सुन्दर बुढाथोकी, प्रमिता जोशी लोहोनी, राजुराज दली, प्रशन्ना श्रेष्ठ, सपना अवाले, सरोज सुवाल, अन्नपूर्ण श्रेष्ठ, दिवश खतिवडा, इन्दिरा घिमिरे, बासुदेव ढुंगाना, उमेश प्रधान, राजन न्यौपाने, प्रकाश लामिछाने, अजित विष्ट, सुरेश महर्जन, मिनादेवी श्रेष्ठ र बिमला कंडेललाई सम्मान गरेको हो ।

वार्षिकोत्सवको अवसरमा हिमालयन एभरेष्टद्वारा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम, हेर्नुहोस् तस्बिरहरु

कम्पनीकी प्रमुख कार्यकारी निर्देशक अञ्जु श्रेष्ठले ३२ औं वर्ष पार गर्दै गर्दा समाजप्रतिको जिम्मेवारीलाई अझ मजबुत बनाउन चाहेको बताइन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*