यस्ता छन् मन्त्रिपरिषद् बैठकका २७ निर्णय

१६ मंसिर २०८२, मंगलवार १६:४३

काठमाडौँ । मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार सार्वजनिक भएका छन्। मंसिर १५ गते सोमबार बसेको बैठकले विभिन्न २७ निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले जेन–जी प्रदर्शनका सहिदका परिवारलाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने र प्रत्येक वर्ष भदौ २३ गतेलाई जेन–जी सहिद दिवसको रूपमा मनाउने निर्णय गरेको छ।

यसैगरी, राष्ट्रिय आर्थिक गणना सञ्चालनसम्बन्धी प्रशासनिक तथा आर्थिक मापदण्ड, २०८२ स्वीकृत गर्नेलगायतका निर्णय भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*