अमेरिकी डलरको भाउ घट्यो, अन्य मुद्राको विनिमयदर कति?

१९ मंसिर २०८२, शुक्रबार ०६:२८

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ ३४ पैसाले घटेर खरीददर १४३.६७ रुपैयाँ र बिक्रीदर १४४.२७ रुपैयाँ कायम भएको छ।

यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९४.९७ रुपैयाँ र बिक्रीदर ९५.३७ रुपैयाँ कायम भएको छ भने १० जापानिज येनको खरीददर ९.२९ रुपैयाँ र बिक्रीदर ९.३३ रुपैयाँ कायम भएको छ।

त्यसैगरी एक मलेसियन रिंगिटको खरीदमूल्य ३४.९४ रुपैयाँ र बिक्रीमुल्य ३५.०९ रुपैयाँ तोकिएको छ भने १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.७७ रुपैयाँ र बिक्रीमूल्य ९.८१ रुपैयाँ तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*