यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

२२ मंसिर २०८२, सोमबार ०७:५४

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १४३.६८ रुपैयाँ र बिक्रीमूल्य १४४.२८ रुपैयाँ निर्धारण भएको छ।

यस दिन एक क्यानेडियन डलरको खरीददर १०४ रुपैयाँ र बिक्रीदर १०४.४३ रुपैयाँ कायम हुँदा एक सिंगापुर डलरको खरीददर ११०.८६ रुपैयाँ र बिक्रीदर १११.३३ रुपैयाँ कायम भएको छ।

त्यसैगरी १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.७५ रुपैयाँ र बिक्रीमूल्य ९.७९ रुपैयाँ तोकिएको छ भने एक कुवेती दिनारको खरीदमूल्य ४६८.०६ रुपैयाँ र बिक्रीमूल्य ४७०.०१ रुपैयाँ तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*