कालीमाटीमा तरकारीः गोलभेंडा ५५, काउली ४० रुपैयाँ किलो

२२ मंसिर २०८२, सोमबार ०८:३१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ५५ रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, तीते करेला १०० रुपैयाँ, परवर ९० रुपैयाँ, लोकल घिउ सिमी १५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी घिरौला १०० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, भिण्डी ११० रुपैयाँ, रायोको साग ४० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ, बकूला १४० रुपैयाँ, कन्य च्याउ १६० रुपैयाँ र डल्ले च्याउ ३३० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*