अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल अवकाश

२२ मंसिर २०८२, सोमबार १४:५१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर कुमार सिलवाल (उच्च अदालतका पूर्व न्यायाधीश) ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका छन्।

उनीसँगै नियुक्त भएका प्रमुख आयुक्त प्रेमकुमार राई र आयुक्त जयबहादुर चन्द अर्को माघसम्म पदमा रहने छन्। अख्तियारमा अब प्रमुख आयुक्त प्रेम राईसहित आयुक्तहरू जयबहादुर चन्द, हरि पौडेल र सुमित्रा अमात्य रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*