यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

२३ मंसिर २०८२, मंगलवार ०८:४०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ५५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, लोकल घिउ सिमी १६० रुपैयाँ, तीते करेला १४० रुपैयाँ, घिरौला १२० रुपैयाँ र हरियो फर्सी ६० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी इस्कुस ४० रुपैयाँ, तोरी र रायोको साग ६० रुपैयाँ, बकूला १५० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, ब्रोकाउली १५० रुपैयाँ, पार्सले ६०० रुपैयाँ र तामा १३० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्यमा किनबेच भइरहेको छ।
यस्तो छ आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*