मंगलबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

२३ मंसिर २०८२, मंगलवार १५:१५

काठमाडौँ । पुँजी बजारमा आज एकल अकंको सुधार देखिएको छ । लगातार ६ दिन ओरालो लागेको बजार आज भने बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३९ अकंले बढेर २६१४.१४ बिन्दुमा कायम भएको छ । आज ३३१ कम्पनीको ८७ लाख ४२ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

मंगलबार स्वस्तिक लघुवित्त, श्रीनगर र माथिल्लो मैलुङ्कको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*